भिनफास्टको भीएफ५ अपडेटसहित लन्च, ३७० किलोमिटर रेन्ज दिने
भिनफास्टले कम्प्याक्ट इलेक्ट्रिक एसयूभी भीएफ५ को फेसलिफ्ट संस्करण...
चेरी ब्राण्डको आधिकारीक वितरक एसपीजी अटोमोवाइलले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै आफुले विक्री गर्दै आएको एसयूभीहरुमा विशेष छुटको स्कीम ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा ६ लाख ८५ हजार रुपैयाँसम्म छुट पाउन सकिने उल्लेख छ ।
चेरीका एसयूभी किन्ने ग्राहकले ४ लाख ५० हजार रुपैयाँसम्म नगद छुट, १ लाख २५ हजारसम्म एक्सचेन्ज वोनस, एक वर्षको बीमा र एक वर्षसम्मको सवारी कर निशुल्क पाउनेछन् । साथै ग्राहकले यी एसयूभीमा ३ वर्षको वारेन्टि र ३ वर्षसम्मको निशुल्क सर्भिसिङ पाउनेछन् ।
चीनीयाँ अटोमोवाइल व्रान्ड चेरीका टिगो सिरिजका एसयूभी नेपालमा विक्री हुँदै आएको छ । कम्पनीले टिगो ७ प्रो, टिगो ४ प्रो र टिगो ८ प्रो नेपालमा विक्री गर्दै आएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...