आइतबार एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक हुने
नेपाली बजारमा सर्बाधिक बिक्री हुँदै आइरहेको इलेक्ट्रिक एसयुभी एमजी जेडएस...
पेट्रोल र डिजेलको मूल्य विगत केही वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ । यही सोचलाई ध्यानमा राख्दै कार निर्माता कम्पनीहरूले लगातार विभिन्न इलेन्ट्रिक कारहरु बजारमा ल्याइरहेका छन् ।
भारतको मुम्बईस्थित एक इलेन्ट्रिक सवारी साधन स्टार्टअपले विश्वकै सस्तो इलेक्ट्रिक कार बनाएको दाबी गरेको छ । साथै कम्पनीले यसको लागि बुकिङ पनि सुरु गरेको छ । स्टोर्म मोटर्स नामको यो स्टार्टअपले स्टोर्म आर३ इलेक्ट्रिक कार लन्च गरेको छ जसको मूल्य ४ लाख ५ हजार भारु तोकिएको छ ।
सो नयाँ कार १० हजार भारुमा बुक गर्न सकिन्छ । कम्पनीले यो कार ३ भेरिएन्टमा लन्च गरेको छ । यो इलेक्ट्रिक कारमा ठूलो साइजको सनरुफ रहेको छ र यसलाई एक पटक चार्जमा ५० किलोमिटरसम्म चलाउन सकिन्छ ।
पहिलो चरणमा, यो इलेक्ट्रिक कार दिल्ली र मुम्बईमा बिक्री गरिनेछ । कम्पनीको वेबसाइटमार्फत सो इलेक्ट्रिक कार मुम्बई, ठाणे, नवी मुम्बई, नयाँ दिल्ली, गुरुग्राम र नोएडाका ग्राहकहरूले यो ईभी खरिद गर्न सकिन्छ । यसको लुक एकदमै अनौठो र आकर्षक छ ।
दुई सिटर यो गाडीको टप स्पिड ८० किमी प्रतिघण्टा छ ।
नेपाली बजारमा सर्बाधिक बिक्री हुँदै आइरहेको इलेक्ट्रिक एसयुभी एमजी जेडएस...
सवारी साधनको स्टेयरिङ ह्विलको पोजिसन विश्वभर एउटै हुँदैन । नेपाल, भारत र...
काठमाडौं–मिसेस नेपाल वल्र्ड–२०२४ प्रतियोगिताको शिलशिलामा विशेष...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...