वुलिङ एक्सियनका स्पेयर पार्ट्सको मूल्य सार्वजनिक, कुनको कति ?
काठमाडौं–नेपालमा विद्युतीय एसयूभीको प्रतिस्पर्धा बढिरहेका बेला वुलिङ...
सरकारले विद्युतिय सवारी साधनका लागि चार्जिङ स्टेशन विस्तारमा निजी क्षेत्रसंग सहकार्य गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसवारे जानकारी गराएका हुन् ।
बिद्युतिय सवारी साधनको प्रयोगले व्यापकता पाएसंगै चार्जिङ स्टेशन निर्माणमा निजी क्षेत्रलाई थप प्रोत्साहन गर्न लागिएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...