नाडा अटो शो अफर : स्काईवेल ईभी किन्दा युरोप टुर देखि रोलेक्स घडी सम्म
काठमाडौं – नाडा अटो शो २०२५ भोलि देखि प्रारम्भ हुँदैछ । सो अवसरमा स्काईवेल...
काठमाडौं – चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चांगनको युनि–टीले सीएनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ ।
चाइना अटोमोटिभ टेक्नोलोजी एन्ड रिसर्च सेन्टरले सेप्टेम्बर १५ मा प्रकाशित गरेको नतिजा अनुसार युनि–टीले सो उपाधि पाएको हो । बेस्ट इन क्लास डिजाइन र टेक्नोलोजीका कारण यो गाडी बेस्ट इन सेफ्टी समेत बन्न सफल भएको कम्पनीको भनाइ छ ।
चांगन युनि–टीलाई ‘द प्रोड्युसर अफ फ्युचर’ समेत भनिन्छ । डिजाइन र टेक्नोलोजीका लागि पहिले देखि नै लोकप्रिय मानिएको चांगन अब सेफ्टीका लागि समेत चिनिने भएको छ ।
चीनको घरेलु बजारमा नम्बर एक ब्रान्ड भएको दाबी गर्ने चांगन अब नेपाली बजारमा समेत प्रिमियम रेन्जका साथ आउने तयारीमा रहेको छ । नेपालमा एमएडब्लु वृद्धि अटोकर्पले यो ब्रान्ड भित्र्याउने तयारी गरिरहेको छ ।
यसै सन्दर्भमा चांगन नेपालको फेसबुक पेजमा नेपाली बजारमा भित्रिने नयाँ गाडीको टिजर भिडियो समेत सार्वजनिक गरिएको छ । नोभेम्बर महिनामै नेपाल भित्रिने बताइएको सो गाडीको वारेमा अन्य जानकारी भने सार्वजनिक गरिएको छैन ।
काठमाडौं – नाडा अटो शो २०२५ भोलि देखि प्रारम्भ हुँदैछ । सो अवसरमा स्काईवेल...
विश्व अटो बजार यतिखेर विद्युतीय सवारीमा होमिएको अवस्था छ। केही वर्ष अघि...
जीहोको नयाँ स्कुटर नेपाल आएको छ । नेपालका लागि आधिकारिक वितरक रिलायन्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...