बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौै– प्रख्यात चिनियाँ अटोमेकर चांगानले थाइल्याण्डमा आफ्नौ औपचारिक कारोबार शूरु गरेको छ । नोभेम्बर २७ मा आयोजित दक्षिणपूर्वी एसियाली पत्रकार सम्मेलनका दौरान कम्पनीले थाइल्याण्डको बैंककमा आफ्नो आधिकारिक उपस्थितिको सुरूवात गरेको हो ।
चांगानले एक दक्षिण पूर्व एशिया डिभिजन र स्थानीयकृत अपरेशनका लागि तीन स्थानीय कम्पनीहरू चांगान अटोमोबाइल दक्षिणपूर्व एशिया, चांगान थाईल्याण्ड सेल्स र चांगान थाईल्याण्ड पार्ट्सको स्थापना गरेको हो ।
कम्पनीले थाईल्याण्डमा नविन ऊर्जामा आधारित सवारी उत्पादन गर्न आधारस्थलको निर्माण पनि शुरू गरेको छ । प्रेस सम्मेलनका क्रममा चांगनले दक्षिण पूर्व एशियामा आफ्नो विस्तार योजनाहरूको विस्तृत जानकारी समेत गराएको थियो ।
चांगान अटोमोबाइलका अध्यक्ष झु ह्वारोङले थाइल्याण्डको अटोमोटिभ उद्योग र चांगानको नयाँ ऊर्जा रणनीतिक विकास सँगै जाने बताएका थिए । उक्त कार्यक्रममा डीपल एल ०७ र डीपल एसएल ०७ को पनि अनावरण गरिएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...