चांगन अटोको ‘एक्स्चेन्ज कार्निवल अफर’ सार्वजनिक

चांगन अटो नेपालले फाल्गु पुर्णिमा तथा होलीलाई लक्षित गरी ‘ग्रान्ड एक्स्चेन्ज कार्निवल’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकले आफूसंग भएको कुनै पनि ब्रान्डको पुरानो गाडीसंग चांगनको व्रान्ड न्यू सेडान कार एल्सभिन र पिकअप हन्टर साट्न सक्नेछन् ।

यसरी एक्सचेन्ज गर्दा ग्राहकले आफ्नो पुरानो गाडीमा उचित मूल्यांकन पाउने छन् । साथै यस अफरमा ग्राहकले २ लाख ५० हजार सम्मको नगद छुट, २ लाख सम्मको एक्स्चेन्ज बोनस, १ वर्षको सवारी मर्मत, कर तथा बिमाको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।

चांगन अटो, नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भए संगै विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउंदै आइरहेको छ । नेपाली बजारमा यो ब्रान्डलाई एमएडव्ल्यू ग्रुप अन्तर्गतको एमएडव्ल्यू वृद्धि अटो कर्पले आधिकारिक वितरकका रुपमा कारोवार गर्दै आइरहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...