रिभोल्ट ब्रान्डको इलेक्ट्रिक मोटरसाइकल नेपाली बजारमा, मूल्य कति ?
काठमाडौं–इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट नेपाल भित्रिएको छ ।...
काठमाडौं– विश्वको अग्रणी ईभी ब्याट्री निर्माता सीएटीएलले नयाँ ब्याट्री विकास गरेको छ । कम्पनीले ल्याएको शेनसिङ प्लस ब्याट्रीलाई १० मिनेट चार्ज गर्दा ६०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । फुल चार्जमा भने यसले १००० किलोमिटरसम्म रेन्ज दिने बताइएको छ ।
नयाँ सामाग्री र विशेष डिजाइन गरी तयार पारिएको उक्त ब्याट्रीको ऊर्जा घनत्व सुधार गर्न र चार्जिङ तथा डिस्चार्जिङ भोल्युमको विस्तार नियन्त्रण गर्न स्व–विकसित थ्रीडी हनीकोम्ब लागू गरिएको छ । साथै कम्पनीले यसमा ‘सेल टु बडी ३ पोइन्ट ओ’ टेक्नोलोजी प्रयोग गरेको छ, जसले ब्याट्रीको क्षमता सात प्रतिशतले बढाउने दाबी गरिएको छ ।
शेनसिङ प्लस ब्याट्रीलाई फोरसी अल्ट्रा–फास्ट चार्जिङ क्षमता प्राप्त गर्ने विश्वको पहिलो ब्याट्री भनिएको छ । ब्याट्रीले एक मिनेटको चार्जमा १ किलोमिटरको रेन्ज थप्न सक्ने बताइएको छ । यसका अतिरिक्त, नयाँ ब्याट्रीले माइनस २० डिग्री सेल्सियससम्मको अत्यन्त कम तापक्रममा पनि सुपरफास्ट चार्ज सपोर्ट गर्न सक्दछ ।
काठमाडौं–इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट नेपाल भित्रिएको छ ।...
लिथियम–आयोन ब्याट्रीको बढी प्रयोगले विश्वव्यापी बजारमा लिथियमको मागलाई...
मारुती सुजुकीले भविष्यका लागि आफ्नो रणनीति तयार पारेको छ । यसैलाई ध्यानमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...