बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
पेट्रोल, डिजेल र सीएनजी कारमा माइलेज बढाउने निरन्तर प्रयास भइरहेको छ । हाल इलेक्ट्रिक कारको मूल्य अन्य कारको तुलनामा महँगो हुनुका साथै चार्जिङ स्टेशन र रेन्जको बारेमा चिन्तित देखिन्छ ।
कारको रेन्ज र माइलेज बढाउनका लागि कर्ब र ग्रस वेटको बारेमा जानकारी हुनु आवश्यक छ । यसको बारेमा जानकारी भएमा कुनै पनि गाडीको माइलेज र रेन्ज बढाउन सकिन्छ ।
कर्ब वेट के हो ?
गाडीको माइलेज बढाउनको लागि कर्ब वेटको बारेमा जान्नु जरुरी छ । गाडिमा विना कुनै सामान र यात्रु तौललाई कर्ब वेट भनिन्छ । गाडिमा माइलेजको अनुमान गर्न कर्ब वेटको सहायता लिइन्छ । यसलाई सहि तरिकाले मापन गर्नका लागि पनि ग्रस वेटको बारेमा जान्नु आवश्यक छ । गाडीमा धेरै सामान र यात्रुको कारणले कर्ब वेट बढ्छ ।
ग्रस वेट के हो ?
कर्ब वेट र ग्रोस वेट बीच ठूलो भिन्नता छ । गाडी भित्र बस्ने यात्रुसँगै बुट स्पेसमा सामान राखेपछि त्यसको तौललाई ग्रस वेट भनिन्छ । कर्ब वेट बिना ग्रस वेट मापन गर्न गाह्रो हुन्छ । सवारी साधनको माइलेज बढाउनका लागि गाडीमा कम यात्रु र सामान राख्नुपर्छ । यसले गाडीको माइलेज अलिकति बढ्छ ।
सही कर्ब वेट कसरी पत्ता लगाउने
सही कर्ब वेट निकाल्नका लागि कर्ब वेटलाई ग्रस वेट घटाएर निकाल्न सकिन्छ । यसरी गाडीको माइलेज बढाउनका लागि अनुमान गर्न पनि सकिन्छ । साथै समयमै सर्भिसिङ गर्नाले पनि गाडीको माइलेज बढाउन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...