३० मिनेट चार्जमा ५०० किमी रेन्जसहितको टाटाको नयाँ इलेक्ट्रिक कार
टाटा मोटर्सले नयाँ इलेक्ट्रिक भेइकल प्लेटफर्ममा आधारित नयाँ कन्सेप्ट कार...
जर्मन कार रेन्टल कम्पनी सिक्स्ट (SIXT) ले चाइनिज इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडी (BYD- Build Your Dreams) सँग १ लाख युनिट ईभी खरिद गर्ने सम्झौता गरेको छ । युरोपमा यही वर्ष देखि नै यी कार भाडाका लागि उपलब्ध हुनेछन् ।
युरोपमा बीवाईडी ईभी भाडामा उपलब्ध गराउने सिक्स्ट पहिलो कार रेन्टल कम्पनी हुनेछ । पहिलो चरणमा केही हजार ईभी जर्मनी, फ्रान्स, नेदरल्यान्ड र युकेमा उपलब्ध हुनेछन् ।
पहिलो चरणमा बीवाईडी एट्टो३ कार रेन्टलका लागि उपलब्ध हुनेछ । युनिक खालको ब्लेड ब्याट्री उपलब्ध एट्टो३ बीवाईडीको लोकप्रिय इलेक्ट्रिक कार हो ।
सिक्स्टका अनुसार सन् २०३० सम्म युरोपेली बजारमा सिक्स्टले ७० देखि ९० प्रतिशत गाडी इलेक्ट्रिफाई गर्ने योजना बनाएको छ र त्यसैको एक भागको रुपमा बीवाईडीसँग सम्झौता भएको हो ।
टाटा मोटर्सले नयाँ इलेक्ट्रिक भेइकल प्लेटफर्ममा आधारित नयाँ कन्सेप्ट कार...
भारतीय ईभी निर्माता कम्पनी एमएक्समोटोले मेटल स्ट्रङ्ग एम१६ ई–बाइक...
पेट्रोल र डिजेलको मूल्य विगत केही वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ । यही...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...