बीवाईडीको इलेक्ट्रिक बसले लन्डनको डबल–डेकरलाई प्रतिस्थापन गर्ने

न्यू इनर्जी भेइकलको उत्पादनमा तहल्का पिटिरहेको बीवाइडीले अव लन्डनको पुरानो वस सेवालाई समेत प्रतिस्थापन गर्ने भएको छ । बीवाईडीले डीवी११ डबल डेकर इलेक्ट्रिक बस बेलायतमा लन्च गरेर यस्तो संकेत दिएको हो ।

यो नयाँ वस संचालनमा आएपछि यसले १३ वर्ष देखी हाइब्रिड डबल डेकर वस चल्दै आएको रुटमास्टरलाई प्रतिस्थापन गर्नेछ । ‘वोरिस वस’ समेत भनेर चिनिने यी वस सन् २०१७ मा बन्द भएको थियो ।

नयाँ डबल डेकर इलेक्ट्रिक बसमा ५३२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । जुन बेलायतमा कुनै पनि व्यावसायिक गाडीमा सबैभन्दा ठूलो हो ।

वीवाईडीको यो वसले प्रति किलोवाट ०.९ माइल रेन्ज दिने र एकपटक फुल चार्ज गरेपछि ४०० भन्दा बढी माइल यात्रा गर्न सकिने दावी गरिएको छ । मोड्युलर ब्याट्री सिस्टम दिइएको यो बसमा ब्लेड ब्याट्री प्रयोग गरिएको छ । वसलाई १० देखी १२ वर्षसम्म ढुक्कले प्रयोग गर्न सकिने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

युरोकपको झलक दिदै बीवाईडी शोरुम, यस्तो छ कारण

युरोकपको झलक दिदै बीवाईडी शोरुम, यस्तो छ कारण

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विभिन्न...

एसियाली बजारमा पहिलोपटक लन्च भयो बीवाईडी ‘शार्क’, यस्तो छ विशेषता

एसियाली बजारमा पहिलोपटक लन्च भयो बीवाईडी ‘शार्क’, यस्तो छ विशेषता

बीवाईडीको हाइब्रिड पिकअप ट्रक ‘शार्क’ एसियाली बजारमा पहिलोपटक लन्च भएको छ...

पछि प-यो एसएआईसी, बीवाईडी बन्यो चीनको सबैभन्दा ठूलो अटोमोटिभ ग्रुप

पछि प-यो एसएआईसी, बीवाईडी बन्यो चीनको सबैभन्दा ठूलो अटोमोटिभ ग्रुप

चीनमा बीवाईडी सबैभन्दा ठूलो अटोमोटिभ ग्रुप बन्न सफल भएको छ । यो भन्दा पहिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...