बीवाईडीको इलेक्ट्रिक बसले लन्डनको डबल–डेकरलाई प्रतिस्थापन गर्ने

न्यू इनर्जी भेइकलको उत्पादनमा तहल्का पिटिरहेको बीवाइडीले अव लन्डनको पुरानो वस सेवालाई समेत प्रतिस्थापन गर्ने भएको छ । बीवाईडीले डीवी११ डबल डेकर इलेक्ट्रिक बस बेलायतमा लन्च गरेर यस्तो संकेत दिएको हो ।

यो नयाँ वस संचालनमा आएपछि यसले १३ वर्ष देखी हाइब्रिड डबल डेकर वस चल्दै आएको रुटमास्टरलाई प्रतिस्थापन गर्नेछ । ‘वोरिस वस’ समेत भनेर चिनिने यी वस सन् २०१७ मा बन्द भएको थियो ।

नयाँ डबल डेकर इलेक्ट्रिक बसमा ५३२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । जुन बेलायतमा कुनै पनि व्यावसायिक गाडीमा सबैभन्दा ठूलो हो ।

वीवाईडीको यो वसले प्रति किलोवाट ०.९ माइल रेन्ज दिने र एकपटक फुल चार्ज गरेपछि ४०० भन्दा बढी माइल यात्रा गर्न सकिने दावी गरिएको छ । मोड्युलर ब्याट्री सिस्टम दिइएको यो बसमा ब्लेड ब्याट्री प्रयोग गरिएको छ । वसलाई १० देखी १२ वर्षसम्म ढुक्कले प्रयोग गर्न सकिने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

अष्ट्रेलियन एनक्यापको क्र्यास टेष्टमा बीवाइडी डल्फिनलाई ५ स्टार रेटिङ

अष्ट्रेलियन एनक्यापको क्र्यास टेष्टमा बीवाइडी डल्फिनलाई ५ स्टार रेटिङ

बीवाइडीको लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक डल्फिनले अष्ट्रेलियन...

चीनमा टेस्लाको बिक्रीमा कमी, बीवाईडीको बिक्री २१ प्रतिशतले वृद्धि

चीनमा टेस्लाको बिक्रीमा कमी, बीवाईडीको बिक्री २१ प्रतिशतले वृद्धि

चिनियाँ अटोमेकर कम्पनी बीवाईडीले दोस्रो त्रैमासिकमा इलेक्ट्रिक सवारी...

एट्टो–३ र डल्फिनको बिक्री बढेसंगै बीवाईडीले थप्यो डिसी फास्ट चार्जरको संख्या

एट्टो–३ र डल्फिनको बिक्री बढेसंगै बीवाईडीले थप्यो डिसी फास्ट चार्जरको संख्या

काठमाडौं– नेपालमा बीवाईडी गाडीको बिक्री बढेसंगै आधिकारिक वितरक साइमेक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...