बीवाईडीका इलेक्ट्रिक कार किन्न एनएमबि बैंकले निश्चित दरमा फाइनान्स गर्ने
काठमाडौं – बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...
काठमाडौं– बीवाइडीको नयाँ कार एम६ नेपाल आउने भएको छ । आगामी भदौ ११ गतेदेखी शुरु हुने नाडा अटो शोमा सो ७ सिटर मल्टि प्रपोज भेइकल(एमपीभी) सार्बजनिक हुने आधिकारिक वितरक साइमेक्स इंक स्रोतले जनाएको छ ।
चीनमा यसअघि लेफ्ट ह्यान्ड ड्राइभमा मात्र उपलब्ध रहँदै आएको यो कारलाई बीवाईडीले हालसालै राइट ह्यान्ड ड्राइभ सिस्टममा समेत ल्याएपछि नेपाल आउने बाटो खुला भएको हो । बीवाइडीले यसलाई सङ म्याक्स हाईब्रिडमा आधारित भएर उत्पादन गर्दै आएको छ । यो कार ४.७ मिटर लामो, १.८१ मिटर चौडा र १.८८ मिटर अग्लो छ । साथै यसको ह्विलवेश २.७८ मिटर छ ।
एम६ मा ७१.७ किलोवाट आवरको ब्लेड ब्याट्री जडान गरिएको छ । ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ५२२ किलोमिटर रेन्ज पाइने कम्पनी दावी छ । चीनमा ४ वटा भेरिएन्टमा उपलब्ध एम६ को कुन भेरिएन्ट नेपाल आँउछ भन्ने विषयमा हालसम्म टुंगो भने लागिसकेको छैन ।
काठमाडौं – बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...
काठमाडौं– चिनियाँ अटो जायन्ट बीवाईडीले २०२५ मा ४५ लाख ५० हजार ३६ युनिट कार...
काठमाडौं– नाडा अटो शो–२०२३ मा बीवाइडी डल्फिन वुकिङ लिएका ग्राहकले गाडी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...