बेइजिङ अटो शोमा ग्लोबल डेब्यु गर्दै बीवाईडी शार्क पिकअप

बीवाईडीको नयाँ पिकअप ट्रकको नाम शार्क हुने र आगामी अप्रिल २५ देखि शुरु हुने बेइजिङ अटो शो २०२४ मा ग्लोबल डेब्यु गर्ने भएको छ ।

लिक भएको तस्बिरका आधारमा बीवाईडी शार्क पिकअप रग्ड डिजाइन सहितको बक्सी लुक छ र ग्लोबल रुपमा बिक्री भइरहेको फोर्ड रेन्जर पिकअप जस्तो देखिन्छ ।

बीवाईडीले ‘ओसन सिरिज’ अन्तर्गत ल्याएका अन्य मोडल जस्तै पिकअपको नाम पनि त्यही अनुसार शार्क राखिएको हो । यस अन्तर्गत बीवाईडीले सिल सेडान, सिल यू एसयूभी र डल्फिन ह्याचब्याक समेत पहिले नै उपलब्ध गराइसकेको छ ।

नाम बाहेक बीवाईडीले डीएमओ अर्थात ड्युअल मोड अफरोड नामक नयाँ प्लग–इन हाइब्रिड पावरट्रेन समेत सार्वजनिक गर्ने बताएको छ । यसले अफरोड पर्फमेन्स बढाउने छ । पावरट्रेन बाहेक यसको अन्य टेक्निकल स्पेसिफिकेसन सार्वजनिक नभए पनि यसमा फोर ह्विल ड्राइभ हुने र टोयोटा हाइलक्स जस्ता आईसीई भेइकल जस्तै पर्फमेन्स हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ आगामी फेस्टिभ सिजनमा नेपाल भित्रिने नयाँ इलेक्ट्रिक कार

यस्तो छ आगामी फेस्टिभ सिजनमा नेपाल भित्रिने नयाँ इलेक्ट्रिक कार

इन्डोनेसियामा उत्पादन हुने वुलिङ एयर ईभी नेपाली बजारमा भित्रिने भएको छ ।...

सामाजिक सञ्जालमा यात्रीको भाँचिएको च्यासिस भाइरल, वास्तविकता यस्तो भएको यात्रीको स्पष्टोक्ति

सामाजिक सञ्जालमा यात्रीको भाँचिएको च्यासिस भाइरल, वास्तविकता यस्तो भएको यात्रीको स्पष्टोक्ति

सामाजिक सञ्जालमा हाल यात्री मोटरसाइकलको एउटा बाइकको च्यासिस भाँचिएको र...

रोल्स रोयसको पहिलो इलेक्ट्रिक कार सार्वजनिक, यस्ता छन् फिचर

रोल्स रोयसको पहिलो इलेक्ट्रिक कार सार्वजनिक, यस्ता छन् फिचर

लक्जरी कार निर्माता रोल्स रोयसले आफ्नो पहिलो इलेक्ट्रिक कार स्पेक्टर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...