बीवाइडीको प्राथमिकतामा नेपाली बजार, ठूलो संख्यामा एट्टो–३ नेपाल पठाउँदै

विश्वकै अग्रणी इभी निर्माता बीवाइडीले नेपाली बजारलाई प्राथमिकतामा राख्न थालेको छ । हालै कम्पनीको एसिया प्यासिफकले सामाजिक सञ्चाल फेसवुकमा नेपाल पठाउन तयारी अवस्थामा राखिएको एट्टो–३ वारे एक पोष्ट सार्वजनिक गरेपछि यस्तो तथ्य सार्वजनिक भएको हो ।

कम्पनीले नेपालको बजारलाई प्राथमिकताका साथ हेरेको फेसबुक पोष्टले देखाउँछ । फोटोमा विभिन्न कलर अप्सनका गाडीहरु तयारी अवस्थामा राखिएको देखिन्छ । बीवाइडीले हिमाली भेग हुँदै नेपाल डेलिभरी हुन लागेको गाडीलाई ‘एक्साइटिङ जर्नी’का रुपमा व्याख्या गरेको छ ।

चिनियाँ गाडीहरु पछिल्लो समय केरुङ नाका हुँदै नेपाल भित्रिने गरेका छन् नेपालमा बीवाइडीका गाडीहरुको माग राम्रो छ । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले अहिले एट्टो–३ लाई प्राथमिकतामा राखेर बिक्री गरिरहेको छ । सो गाडी तीन भीन्न पावरट्रेनमा उपलब्ध रहँदै आएको छ ।

सम्बन्धित समाचारहरू

चाडपर्व अफर : ह्यावलका दुई गाडी वा ग्रेटवाल पोअर पिकअप किन्दा ६ लाख सम्मको फाइदा हुने

चाडपर्व अफर : ह्यावलका दुई गाडी वा ग्रेटवाल पोअर पिकअप किन्दा ६ लाख सम्मको फाइदा हुने

काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध ह्यावलका दुई गाडी जोलियन र एच६ तथा...

जनकपुरधाम-जयनगर रेल सञ्चालन आजदेखि

जनकपुरधाम-जयनगर रेल सञ्चालन आजदेखि

जनकपुरधाम-जयनगर रेल सेवा आजदेखि विस्तार हुने भएको छ।भारतको जयनगरदेखि...

एउटै मोडलमा निर्भर यी ईभी ब्रान्ड, कुनको मूल्य कति ?

एउटै मोडलमा निर्भर यी ईभी ब्रान्ड, कुनको मूल्य कति ?

काठमाडौं– नेपाली अटो बजारमा नयाँनयाँ ब्रान्डका ईभी भित्रिने क्रम जारी छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...