बीवाइडीको नयाँ हाईब्रिड टेक्नोलोजी, २.९ लिटर पेट्रोल खपतमा १०० किलोमिटर माइलेज
काठमाडौं–बीवाईडीले आफ्नो प्लग–इन हाइब्रिड टेक्नोलोजीको नयाँ भर्सन...
बीवाईडीले ओसियन सिरिज अन्तर्गत आफ्नो फ्ल्यागशिप विद्युतीय एसयूभी सिलायन ०८ सार्बजनिक गरेको छ । चीनमा जारी वेइजिङ अटो शोमा नयाँ एसयूभी सार्बजनिक गरिएको हो ।
५ र ६ सिट लेआउटमा उपलब्ध यस एसयूभीमा बीवाईडी ग्रेड ट्याङ क्रसओभरमा उपलब्ध नयाँ प्रबिधी उपलब्ध गराइएको छ । जसमा, डुअल–चेम्बर एयर सस्पेन्सन र रियर–ह्वील स्टेयरिङ समावेश छन् । फ्ल्यास चार्जिङ प्रबिधीलाई समेत सपोर्ट गर्ने यस एसयूभीको बोर्डमा दोस्रो जेनेरेशन ब्लेड ब्याट्री जडान गरिउको छ । उक्त ब्याट्रीलाई नौ मिनेटमै १० देखि ९७ प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
सिलायन ०८ क्रसओभरको सबैभन्दा ठूलो आकर्षणका रुपमा डुअल–मोटर अल ह्विल ड्राइभ सिस्टमलाई लिइएको छ । ब्याट्रीका बारेमा कुनै जानकारी बाहिर नआएपनि यसले सिंगल चार्जमा ९०० किलोमिटर सीएलटीसी रेन्ज दिने दाबी गरिएको छ । यद्यपी केहि मिडिया रिपोर्टका अनुसार सिलायन ०८ मा बीवाईडीले ग्रेट ट्याङको १३०.५ किलोवाट आवर एलएफपी ब्याट्री उपलब्ध गराउनसक्ने अनुमान गरिएको छ ।
नयाँ एसयूभी यसै वर्षदेखी बजारमा उपलब्ध हुने र मूल्य ४४ हजार अमेरिकी डलर पर्ने अनुमान गरिएको छ ।
काठमाडौं–बीवाईडीले आफ्नो प्लग–इन हाइब्रिड टेक्नोलोजीको नयाँ भर्सन...
बीवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा...
बीवाईडीले हालै लन्च गरेको नयाँ एसयुभी सिलायन ०६ ले एक महत्वपूर्ण रेकर्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...