संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनमा बीवाईडीको साथ, १३० वटा न्यू इनर्जी भेइकल प्रदान

काठमाडौं– विश्वको सबैभन्दा ठूलो ईभी निर्माता बीवाईडीले ब्राजिलमा भएको तेह्रौं संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (कोप३०) मा १३० वटा न्यू ईनर्जी भेइकल प्रदान गरेको छ ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप३०) का पक्षहरूको तेह्रौं सम्मेलन नोभेम्बर १० देखि नोभेम्बर २१ सम्म ब्राजिलको बेलेममा आयोजना गरिएको थियो । बीवाईडी उक्त सम्मेलनको आधिकारिक साझेदार समेत हो ।

कम्पनीले विश्वव्यापी कार्यक्रमको लागि १३० वटा न्यू ईनजी भेइकल प्रदान गरेको र तीमध्ये धेरैजसो किङ डिएमआई (डिस्ट्रोयर ०५ /चेजर / चाजोर) प्लग–इन हाइब्रिड सेडानहरू थिए । ती कारमा सहभागी राष्ट्र प्रमुखहरू र पाहुनाहरु सवार भएका थिए ।

कार्वन उत्सर्जनलाई कम गरेर पृथ्बीलाई १ डिग्री सेल्सियसले चिसो पार्ने दिर्घकालिन लक्ष्य लिएको बीवाईडीले कम कार्बन ऊर्जा अधिग्रहण, भण्डारण र प्रयोग गर्ने रणनिती अपनाएको छ । यी चरणहरूले कम्पनीलाई पृथ्वीलाई १ डिग्री सेल्सियसले चिसो पार्ने लक्ष्यतर्फ अघि बढ्न मद्दत पुर्याउने विश्वास लिइएको छ ।

सम्बन्धित समाचारहरू

नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा

नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बहुप्रतीक्षित...

एमपीभी सेगमेन्टमा बीवाईडी एम६ को दमदार इन्ट्री, एकै पटक १०० डेलिभरीले दिएको संकेत

एमपीभी सेगमेन्टमा बीवाईडी एम६ को दमदार इन्ट्री, एकै पटक १०० डेलिभरीले दिएको संकेत

काठमाडौं– निजी र व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न मिल्ने ७ सिटर...

५० किलोवाट आवरको ब्याट्री प्याक भएको बीवाईडी एट्टो ३ भित्रियो, अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने

५० किलोवाट आवरको ब्याट्री प्याक भएको बीवाईडी एट्टो ३ भित्रियो, अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ५०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...