नयाँ ५० किलोवाट आवर ब्याट्रीयुक्त बीवाईडी एट्टो ३ मा यी हुनेछन् पहिलेको एट्टो ३ भन्दा फरक फिचर
नेपाली बजारमा बीवाईडी एट्टो ३ को नयाँ भेरिएन्ट आउने भए पछि फेरि इलेक्ट्रिक...
काठमाडौं– बीवाईडी ‘एक्सचेन्ज फेस्ट’ बिहिबारदेखि काठमाडौँमा सुरु भएको छ । मेला उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगन्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा एकसाथ सुरु भएको हो ।
मेलामा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाईडीको एट्टो ३, डल्फिन र एम६ साट्न सक्नेछन् । यी गाडीको टेष्ट ड्राइभ समेत गर्न सकिनेछ।
एक्सचेन्ज गर्दा पुरानो गाडीमा उत्कृष्ट मूल्यांकनका साथ एक्सचेन्ज बोनस, लोयल्टी बोनस, निःशुल्क प्रिमियम एसेसरिज र निःशुल्क चार्जर जडानको सुबिधा प्रदान गरिने आधिकारिक वितरक साइमेक्स इंक प्रालिले जनाएको छ । मेला आइतबारसम्म चल्नेछ ।
नेपाली बजारमा बीवाईडी एट्टो ३ को नयाँ भेरिएन्ट आउने भए पछि फेरि इलेक्ट्रिक...
काठमाडौं – बीवाईडीको सबैभन्दा सस्तो अर्थात कम मूल्यको ईभी सिगल काठमाडौंमा...
चीनको अग्रणी अटोमोबाइल कम्पनी बीवाईडी अन्तर्गतको प्रिमियम ब्रान्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...