३०० विद्युतीय माइक्रो बसले दैनिक २१ लाख बचत गर्दै, कर बढेर मारमा परेको गुनासो
सरकारले सार्वजनिक गरेको बजेटमार्फत ११ वा सो भन्दा बढी सिट क्षमताका...
विवाइडीको नेपालका लागि आधिकारिक बितरक साइमेक्स इंक प्रालिले आजदेखी लागु हुनेगरी ५ दिनसम्मका लागी एक्सचेन्ज क्याम्प आयोजना गरेको छ । नक्सालमा रहेको विवाइडी पार्कमा गएर ग्राहकले आफूसंग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसंग ब्रान्ड न्यू इलेक्ट्रिक कार एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ ।
यसरी एक्सचेन्ज गर्दा ग्राहकले अन स्पट भ्यालुएसन, एक्सचेज बोनस, फाइनान्सिङको सुबिधा, निशुल्क एसेसोरिज र अन्य अफर समेत पाउन सक्नेछन् । इलेक्ट्रिक कारलाई लक्षित गरी आयोजना गरिएको उक्त क्याम्प फगुन २२ गतेसम्म चल्नेछ ।
चाइजिन इलेक्ट्रिक कार विवाइडीको नेपाली बजारमा अल न्यू ई६, ई६, एम थ्री र टी थ्री मोडल उपलब्ध रहँदै आएको छ । जसमध्ये अल न्यू ई६ अहिले इभी पारखीको रोजाई बनिरहेको छ । यसको २०२२ मोडल समेत नेपाली बजारमा उपलब्ध रहेको छ ।
सरकारले सार्वजनिक गरेको बजेटमार्फत ११ वा सो भन्दा बढी सिट क्षमताका...
कोरियन अटो निर्माता कियाले २०२५ भित्र भारतमै इलेक्ट्रिक कारको उत्पादन...
अमेरिकाको पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूले विद्युतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...