बीवाइडी कार किन्ने ११ जना भाग्यशाली बिजेताले जर्मनीमा यूरो कप हेर्न पाउने

काठमाडौं– बीवाइडी गाडी खरिद गर्ने ११ जना भाग्यशाली बिजेताले यूरो कप हेर्न पाउने भएका छन् । बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘नेपाली अब यूरो कपमा’ स्किम ल्याएर उक्त अबसर प्रदान गरेको हो ।

आगामी जुन १४ देखी जुलाई १४ सम्म जर्मनीका १० विश्व प्रसिद्ध स्टेडियममा आयोजना हुने यूरो कपमा बीवाइडी ई–मोबिलिटी पार्टनरका रुपमा रहेको छ । नयाँ स्किमले फुटबल प्रेमी ग्राहकलाई जर्मनीमा गई प्रत्यक्ष यूरोकप–२०२४ का रोमाञ्चक खेलहरु हेर्ने मौका प्राप्त भएको साइमेक्स इंकले जनाएको छ ।

बिद्युतिय सवारीसाधनको क्षेत्रमा उत्कृष्टता र नविनतालाई प्रेरित गर्दै आफ्ना ग्राहकलाई अविस्मरणिय अनुभब प्रदान गर्न बीवाइडी सदैब प्रतिबद्ध रहेको कम्पनीको भनाई छ ।

साइमेक्स इंकले हाल नेपाली बजारमा बीवाइडी एट्टो३, डल्फिन र सील जस्ता विश्वस्तरिय मोडल बिक्री गर्दै आएको छ । यी कारले नेपाली ईभीप्रेमीको विश्वास जित्दै बिक्रीमा अग्र स्थान हाँसिल गरेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ एट्टो३ को ‘रोड टेष्ट’ सुरु, कहिले हुँदैछ लन्च ?

नयाँ एट्टो३ को ‘रोड टेष्ट’ सुरु, कहिले हुँदैछ लन्च ?

बीवाईडीले आफ्नो लोकप्रिय एसयुभी एट्टो३ को २०२५ मोडललाई चीनमा रोड टेष्ट...

बीवाईडी एट्टो १ किन्ने विचार छ ? कति पर्ला मासिक किस्ता ?

बीवाईडी एट्टो १ किन्ने विचार छ ? कति पर्ला मासिक किस्ता ?

बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले हालै नेपाली बजारमा नयाँ...

बीवाईडीको ऐतिहासिक उपलब्धि, १०७ अर्ब डलर आम्दानीसहित टेस्लालाई उछिन्यो

बीवाईडीको ऐतिहासिक उपलब्धि, १०७ अर्ब डलर आम्दानीसहित टेस्लालाई उछिन्यो

बीवाईडीले सन् २०२४ मा १०७ अर्ब अमेरिकी डलरको वार्षिक आम्दानी गर्दै एलन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...