साइमेक्स इंकद्धारा एक दिनमै १०० जना ग्राहकलाई बीवाईडी गाडी डेलिभरी

काठमाडौं– बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै १०० जना ग्राहकलाई गाडी डेलिभरी दिएको छ । गत साउन ३१ गते कम्पनीले गाडी वुकिङ गरेर वसेका १०० जना ग्राहकलाई आफ्नो लोकप्रिय मोडल एट्टो३ र डल्फिन ईभी डेलिभरी दिएको हो ।

साईमेक्स इंकले देशभर रहेका आफ्ना डिलरमार्फत एकैदिन यति धेरै गाडी डेलिभरी दिएको हो । कम्पनीले यसअघि गत जेठमा पनि एकैदिन ५० वटा गाडी डेलिभरी दिएको थियो । यी दुई ठूला डेलिभरीले नेपालमा बीवाईडी गाडीको लोकप्रियता चुलिँदै गएको प्रमाणित गर्दछ ।

नेपाली बजारमा बिक्री सुरु भएको छोटो समयमै बीवाईडी प्यासेन्जर कारमा सर्बाधिक बिक्री हुने ब्रान्ड बन्न सफल भएको छ । गाडीको बिक्री बढेसंगै कम्पनीले बिक्री पछिको सेवाका लागि आवश्यक पूर्बाधार र चार्जिङ स्टेशनको विस्तारमा समेत जोड दिइरहेको छ । साथै, सयम सापेक्षा नयाँनयाँ मोडलका ईभीहरु समेत आयत गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीले एउटा कारमा १२५० डलर नाफा राख्दा टेस्लाको ८२५० डलर

बीवाईडीले एउटा कारमा १२५० डलर नाफा राख्दा टेस्लाको ८२५० डलर

बीवाइडीले एकदमै कम नाफा राखेर कार बिक्री गर्ने गरेको पाइएको छ । एक तथ्यांक...

एसियाली बजारमा पहिलोपटक लन्च भयो बीवाईडी ‘शार्क’, यस्तो छ विशेषता

एसियाली बजारमा पहिलोपटक लन्च भयो बीवाईडी ‘शार्क’, यस्तो छ विशेषता

बीवाईडीको हाइब्रिड पिकअप ट्रक ‘शार्क’ एसियाली बजारमा पहिलोपटक लन्च भएको छ...

बीवाईडी सर्भिस नेटवर्क विस्तार गर्दै साइमेक्स इंक : दुई अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन

बीवाईडी सर्भिस नेटवर्क विस्तार गर्दै साइमेक्स इंक : दुई अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन

काठमाडौं – बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...