क्लासिक ह्विल्सले ग्यारो डीटी ६० का लागि ग-यो विशेष कार्यक्रम, इन्फ्लुएन्सर च्यालेन्ज र जिमखाना गर्ने घोषणा
काठमाडौं – नेपालका लागि ग्यारो ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक...
जापनिज अटो निर्माता टोयोटाले हालसालै नयाँ इलेक्ट्रिक कार विजेड ३ सार्वजनिक गरेको छ । विश्वको सवैभन्दा ठूलो कार उत्पादक कम्पनी टोयोटाले चीनमा सार्वजनिक गरेको यो कारमा विवाडीले उत्पादन गरेको व्लेड व्याट्री प्रयोग गरिएको छ ।
यो नयाँ इलेक्ट्रिक सेडान स्ट्यान्डर्ड र लङ रेन्ज भेरियन्टमा सार्वजनिक गरिएको हो । जसमध्ये स्ट्यान्डर्ड भेरियन्टमा ५० किलोवाट आवर क्षमताको व्याट्री प्याक जडान गरिएको छ भने लङ रेन्जमा ६५ किलोवाट आवर क्षमताको व्याट्री दिइएको छ । यसैगरी यी दुई भेरिएन्टमा क्रमश १३५ र १८० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसको रेन्ज क्रमश ५ सय र ६ सय किलोमिटर भन्दा माथी रहने दावी गरिएको छ ।
टोयोटाको यो नयाँ कारले अन्तराष्ट्रिय बजारमा टेस्ला मोडल ३ संग प्रतिस्पर्धा गर्ने जनाइएको छ । यो नयाँ कार सवैभन्दा पहिले चीनमा लन्च गरिने कम्पनीको भनाई छ । जसको मूल्य ३० हजार डलर हाराहारी पर्ने आँकलन गरिएको छ ।टोयोटाले यसअघि नै पहिलो इलेक्ट्रिक कारका रुपमा विजेड ४ एक्सलाई बजारमा उतारिसकेको छ ।
काठमाडौं – नेपालका लागि ग्यारो ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक...
काठमाडौ – ग्लोबल आइएमई बैंक र नेपालका लागि बीवाईडी ईभीको वितरक साइमेक्स...
सुन्दर यातायातले विद्युतीय स्कुटरमार्फत राइड सेयरिङ सेवा प्रदान गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...