नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का...
विश्वको नम्बर १ सुपर कार निर्माता कम्पनी बुगाटीले आफ्नो अन्तिम कम्बसन इन्जिन कार लिलामी गरेको छ । यो बुगाटी सिरोन पेट्रोल थियो । यसको लिलामी बोलीले विश्वमा कीर्तिमान बनाएको छ ।
सो कार कम्पनीले ९.५ मिलियन डलरमा लिलाम बढाबढ गरिएको थियो । तर यो कारलाई लिएर मानिसमा क्रेज यति बढ्यो कि बाहेक कम्पनीलाई १०.७ मिलियन डलर फाइदा भएको छ । सो कारको यति धेरै लिलामी मूल्यको कारण बुगाटीले अब कम्बसन इन्जिन कार उत्पादन नगर्ने घोषणा गर्नु पनि थियो । कम्पनीले अब इलेक्ट्रिक कार मात्र विकास गर्ने र छिट्टै बजारमा लन्च गर्ने जानकारी दिएको छ ।
बुगाटीको सिरोन लक्जरी स्पोर्ट्स कार हो । सो कारको टप स्पिड ३७८ किलोमिटर प्रतिघन्टा छ । सो कारले मात्र २.३ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको दुरी पार गर्न सक्छ भने ५.५ सेकेन्डमा २०० किलोमिटर प्रतिघन्टाको गतिमा पुग्ने क्षमता छ ।
बुगाटी सिरोन कारमा कम्पनीले भिन्टेज लुक दिएको छ । कारको तल्लो भाग कार्बन फाइबरले बनेको छ र यसमा निलो रङ दिइएको छ । कारलाई हल्का बनाउको लागि बडी लाइनमा कार्बन फाइबर बढी प्रयोग गरिएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का...
प्रत्येक चालकले कुनै न कुनै समयमा कारमा हुने ओभरहिटिङको सामना गरेको हुन्छ...
नेपालकै नमूना अटो भिलेज मानिएको बुटवल–२ मैनाबगरमा अबस्थित मैनाबगर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...