अधिकृत आयातकर्ता र वितरकले मात्र स्पेयर पार्ट्स ल्याउन पाउनुपर्ने नाडाको माग
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्पेयर पार्ट्स वितरण...
बोश नेपालको मेकानिक मिट कार्यक्रम पोखरामा सम्पन्न भएको छ । बोश ब्रान्डका स्पेयर पार्ट्सको नेपालका लागि आधिकारिक बिक्रेता सत्यदीप इन्टरनेसनलले ‘हाम्रो बोश’ मेकानिक मिट पोखरामा आयोजना गरेको हो ।
कार्यक्रममा पोखरा क्षेत्रका मेकानिक्स, खुद्रा विक्रेता र डिलरहरूको सहभागिता थियो । कार्यक्रममा बोश नेपालको टोली र सत्यदीप इन्टरनेसनलका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्र लगायतको उपस्थिति थियो ।
बोश नेटवर्क भित्रको सहकार्यलाई थप मजबुत बनाउने र स्थानीय साझेदारहरूसँगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
बोश नेपालले यसअघि काठमाडौंमा भब्य कार्यक्रम आयोजना गरी ‘हाम्रो बोश’ क्याम्पेननको औपचारिक घोषणा गरेको थियो । अटोमोटिभ क्षेत्रबाहेक बोशले विश्वभर पावर टूल्स, विल्डिङ टेक्नोलोजी र होम अप्लायन्सेसमा नवीन उत्पादनहरु बिक्री गर्दै आएको छ ।
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्पेयर पार्ट्स वितरण...
आयल ल्युब सिस्टम (ओएलएस) भारतको फरिदावादमा अवस्थित प्रसिद्ध अटोमोटिभ...
काठमाडौं – भारतको प्रतिष्ठित व्यावसायिक समूह एबी ग्रुपले नेपाली बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...