१० हजार ४०० डलरमै ३३० किलोमिटर रेन्ज दिने नयाँ कार, एडास फिचर पनि पाइने
चिनियाँ अटो निर्माता डोङफेङ अन्तर्गतको इलेक्ट्रिक भेइकल ब्राण्ड नामीले...
बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक निर्माण गर्ने योजना बनाइरहेको छ । कम्पनीका संयुक्त प्रबन्ध निर्देशक एम. सुदर्शन वेणुले टीभीएससँग साझेदारीमा विश्वव्यापी बजारका लागि इलेक्ट्रिक बाइक विकास गर्ने जानकारी दिएका छन् ।
यो साझेदारीमा जर्मन मोटरसाइकल ब्रान्डबाट यसको इन्जिनियरिङ र डिजाइन क्षमता प्रयोग गर्नुका साथै टीभीएसको कम लागतको उत्पादन र आपूर्ति क्षमताको लाभ उठाउनेछ । बीएमडब्ल्युले अमेरिका र युरोपेली बजारमा इलेक्ट्रिक स्कुटर बेच्न सुरु गरिसकेको छ ।
बीएमडब्ल्युका उपाध्यक्ष स्टिफन रिफले युरोपमा बीएमडब्ल्यु कम्पनीको ई–स्कुटर लन्च गरेको र सोचेभन्दा धेरै माग भएको जानकारी दिएका छन् । सो सफल साझेदारीले ईभीएस र अन्य नयाँ प्लेटफर्म विस्तार गर्नाले अवसरहरू सिर्जना गर्नेछ ।
यसैबीच बीएमडब्ल्यु मोटरराइड इन्डियाले नयाँ जी ३१० आरआर लन्च गरेर आफ्नो पोर्टफोलियो अपडेट गरेको छ । अल न्यु बीएमडब्ल्यु जी ३१० आरआर टीभीएस मोटर कम्पनी बीएमडब्ल्यु अन्तर्गत विकास गर्ने चौथो उत्पादन हो । यस साझेदारी अन्तर्गतका अपाचे आरआर ३१०, बीएमडब्ल्यु जी ३१० आर र जी ३१० जीएस गरी ३ बाइक बजारमा उपलब्ध छन् ।
चिनियाँ अटो निर्माता डोङफेङ अन्तर्गतको इलेक्ट्रिक भेइकल ब्राण्ड नामीले...
काठमाडौं – नेपालमा लिफान इलेक्ट्रिक स्कुटर भित्रिने भएको छ ।...
भारतमा पहिलो पटक एकै वर्षमा १ लाख बढी युनिट इलेक्ट्रिक टु ह्विलर बिक्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...