पनौती-काठमाडौं खण्डमा अब ईभी माइक्रोबस
काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोक–पुण्यवती यातायात कम्पनीले आजदेखि...
ब्रिटिश कम्पनी ज्याप इलेक्ट्रिक भेइकलको इलेक्ट्रिक सिटी बाइक ज्याप आई३०० ले २०२३ जर्मन डिजाइन अवार्ड जितेको छ । सो बाइकको विशेषता भनेको यसको जेड शेप्ड डिजाइन हो ।
सो बाइक एक्सिलेन्ट प्रोडक्ट डिजाइनमा उत्कृष्ट प्रोडक्टमा छानिएको हो । ज्याप आई३०० डिजाइन र टेक्नोलोजी दुबैमा उत्कृष्ट ठहरिएको थियो । यसमा पावरफुल इलेक्ट्रिक मोटर पनि समावेश गरिएको छ ।
आई३०० मा अल्ट्रा पोर्टेबल डबल ब्याट्री जडान गरिएको छ । प्रत्येक ब्याट्रीको तौल ६ किलोग्राम छ । यसलाई २२० भोल्टेज वा ११० भोल्टेजको मदतले ४० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सो बाइक २.३ सेकेन्डमा ४८ किलोमिटर प्रति घन्टाको स्पिड लिने क्षमता रहेको छ । सिंगल चार्जमा यसको रेन्ज ९० किलोमिटरसम्म छ ।
काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोक–पुण्यवती यातायात कम्पनीले आजदेखि...
काठमाडौं – सुनरा इलेक्ट्रिकको नेपालका लागि आधिकारिक वितरक केटीएम...
काठमाडौं–चिनियाँ अटो निर्माता चेरी अन्तर्गतको ईभी ब्रान्ड ओमोडा नेपाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...