बेन्ट्लेले सन् २०३० देखि इलेक्ट्रिक कार मात्र उत्पादन गर्ने

कार निर्माता कम्पनी बेन्ट्ले मोटर्स लिमिटेड इलेक्ट्रिक भेइकलमा केन्द्रित भएको छ । यसको लागि कम्पनीले १०० वर्षदेखि चल्दै आएको १२ सिलिन्डर इन्जिन बन्द गरेको छ । इग्ल्यान्ड स्थित कार कम्पनीका अनुसार बेन्ट्लेले २०२६ सम्म केबल हाइब्रिड र इलेक्ट्रिक कार उत्पादन गरिने र २०३० मा पुर्ण रुपमा इलेक्ट्रिक भेइकलमा परिवर्तन गर्ने योजना बनाएको छ ।

कम्पनीका मुख्य कार्यकारी अधिकारी एडियन हलमार्कका अनुसार यसको लागि कम्पनीले ४० बिलियन डलरको बजेट छुट्याएको छ । हाल विश्व भर विभिन्न कम्प्पनीहरु इलेक्ट्रिक भेइकलमा केन्द्रीत भएका छन् ।

बेन्ट्लेको प्यारेन्ट कम्पनी फक्सवागन एजीले यसका लागि ४० बिलियन डलर लगानी गरेको छ । यसले इलेक्ट्रिक कारमा सबैभन्दा ठूलो लाइनअप विकसित गरिरहेको छ । सो कम्पनीले टेस्लालाई चुनौती दिने गरेको छ । भारतमा पनि इलेक्ट्रिक भेइकलको प्रयोग बढ्दै गएको छ । भारतमा केही हप्ता अगाडि ३ हजार सवारी साधनको रजिस्टर भएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...