बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्रि सर्भिसिङ र अन्य धेरै सुविधा
काठमाडौं – बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर ल्याएको...
बेनेली बाइकको नेपालका लागि अधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ्गले सरल फाईनान्स योजना ल्याएको छ । योजना अन्तर्गत १८० एस मोडलको मोटरसाइकल खरिद गर्दा ग्राहकले सून्य प्रतिशत ब्याजदरमै फाइनान्स सुबिधा पाउनेछन् ।
उक्त सुविधा लिनका लागि ५० प्रतिशत डाउनपेमेन्ट भने बुझाउनु पर्नेछ । २० मिनेटमा नै फाइनान्स सम्वन्धि निर्णय गरिसक्ने कम्पनीले जनाएको छ ।
सरल फाइनान्स सुबिधा सहित कम्पनीले मोडल अनुसार १५ हजारदेखि १ लाखसम्म नगद छुट दिएर बेनली बाइक तथा स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीसंग हाल १२५ सिसिको स्कुटर देखी ६०० सिसी सम्मका मोटरसाइकल उपलब्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...