बेनेली मोटरसाइकल तथा स्कुटरको खरिदमा २५ हजार नगद छुट

वेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक केटिएम इन्टरनेश्नल ट्रेडिङ प्रालिले नयाँ वर्ष अफर ल्याएको छ । उक्त अफर अन्तर्गत नयाँ वर्षको अबसरमा बेनेलीको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले सोझै २५ हजार नगद छुट पाउनेछन् । यो अफर नगद, एक्सचेन्ज र फाइनान्समा खरिद गर्ने सबै ग्राहकका लागि लागु हुने कम्पनीले बताएको छ ।

इटालियन ब्रान्ड बेनेलीको नेपाली बजारमा प्यानेरिया स्कुटर सहित १३५ सिसीको मोटरसाइकलदेखी ७५० सिसीसम्मको स्पोर्ट बाइक उपलब्ध रहँदै आएको छ । जसको मूल्य २ लाख ७५ हजार रुपैयाँदेखी २५ लाख १५ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

केही समयअघिमात्र भित्रिएको प्यानेरिया १२५ स्कुटरको मूल्य भने ३ लाख ३५ हजार रुपैयाँ तोकिएको छ । रेट्रो क्लासिक लुक्समा आधारित यो स्कुटर अहिले स्कुटर पारखीमाझ लोकप्रिय बनिरहेको कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

नेपालमा प्रभाब बढाउँदै चाइनिज ब्रान्डका टु ह्विलर, कस्तो रहला अबको बजार

नेपालमा प्रभाब बढाउँदै चाइनिज ब्रान्डका टु ह्विलर, कस्तो रहला अबको बजार

नेपालको टु ह्विलर बजारमा पछिल्लो समय चिनियाँ ब्रान्डले बलियो पकड बनाउन...

पोखरामा वेनेलीको नयाँ शोरुम, नगद छुटदेखी ६० हजार डाउन पेमेन्टमै नयाँ मोटरसाइकल

पोखरामा वेनेलीको नयाँ शोरुम, नगद छुटदेखी ६० हजार डाउन पेमेन्टमै नयाँ मोटरसाइकल

बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले आज...

बेनेली मोटोभ्लगर्स मिट सम्पन्न : गरे जानकारी आदानप्रदान र टेस्ट राइड

बेनेली मोटोभ्लगर्स मिट सम्पन्न : गरे जानकारी आदानप्रदान र टेस्ट राइड

काठमाडौं – बेनेली नेपालले भिडियोग्राफीको माध्यमबाट आफ्नो क्रिएटिभ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...