वाक्सी अटोको रोड शो कार्यक्रम सम्पन्न

वाक्सी ब्रान्डको तीनपाङ्ग्रे अटोले अयोजना गरेको रोड शो कार्यक्रम देशका बिभिन्न स्थानमा पुगेर सम्पन्न भएको छ । एकमहिना अघि संचालन भएको सो कार्यक्रम ५ दिन सम्म चलेको थियो ।

पूर्बको ईटहरी बजारबाट सुरु भएको सो कार्यक्रम ईनरुवा, लाहान, गोलबजार, मिर्चैया, जनकपुर , बर्दिबास, लालबन्दी, चपुर, बरहथवा, निजगढ, गढिमाई, सिमरा, हेटौंडा, चितुवन, गैंडाकोट, नवलपरासी, बर्दघाट, बुटवल, हुँदै पश्चिमको भैरहवा बजारको अन्चलपुरमा पुगेर सम्पन्न भएको हो ।

पश्चिमाञ्चलका लागि आधिकारिक बिक्रेता अटोजोन इन्डस्ट्रिजमा समापन कार्यक्रमको आयोजना गरी रोड शो सम्पन्न गरिएको आधिकारिक बितरक राई ईन्भेस्टमेण्ट एन्ड ट्रेडिङले बताएको छ ।

कम्पनीका अध्यक्ष उमेश राई प्रमुख अतिथी रहेको सो समापन कार्यक्रमममा ब्यावसायी लायन हरि प्रसाद दाहाल सहित विभिन्न क्षेत्रमा आबद्ध व्यवसायी, अटोमोवाईल ब्यावसायी र स्थानिय प्रतिनिधिको शहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरू

के हो सीभीटी ट्रान्समिसन यसका फाइदा र बेफाइदाहरू जान्नुहोस्

के हो सीभीटी ट्रान्समिसन यसका फाइदा र बेफाइदाहरू जान्नुहोस्

कारमा नयाँ नयाँ परिवर्तनहरू तीव्र गतिमा भइरहेका छन् । आजकल कार उत्पादन...

जाडोमा स्कुटर र मोटरसाइकललाई कसरी जोगाउने ? अपनाउनुस् यी टिप्स

जाडोमा स्कुटर र मोटरसाइकललाई कसरी जोगाउने ? अपनाउनुस् यी टिप्स

अत्याधिक चिसो र बाक्लो कुहिरोका बीचमा स्कुटर र बाइक चालकले धेरै समस्या...

बनभोजमा रमाए अटो मेकानिक्स

बनभोजमा रमाए अटो मेकानिक्स

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको आयोजनामा बनभोज कार्यक्रम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...