४ वर्षमै ३ लाख युनिट बिक्री भयो महिन्द्रा एक्सयूभी ७००, नेपालको अवस्था के ?
काठमाडौं–महिन्द्राको फ्ल्यागशिप एसयूभी एक्सयूभी ७०० ले भारतमा ३ लाख...
काठमाडौं– अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्क्सले महिन्द्रा बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना ल्याएको छ । डेन्ट पेन्ट र बाहिरी श्रममा लागू नहुने यो योजनाबाट लाभ उठाउनका लागि ग्राहकले कम्तीमा १ हजार रुपैयाँको स्पेयर पार्ट्स खपत गर्नुपर्ने जनाइएको छ ।
बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठका अनुसार ग्राहकको सुविधाको लागि यो योजना ल्याइएको हो । ‘हामी चाहन्छौं कि बोलेरो ग्राहकहरूले अझ बढी बचतका साथै यस योजनामा सहभागी भई बढी भन्दा बढी लाभ लिन सकुन्’ उनले भने ।
यो योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्क्स अन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरुमा मात्र यही असार ९ देखि २१ गतेसम्मका लागि लागू गरिएको छ ।
साथै, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालीले समेत यसै योजना अन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ । जसअन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्भिसिङ, अग्नि हायर पर्चेज मार्फत सरल फाइनान्सिङ, लगायत अन्य सुबिधा पाउनेछन् ।
काठमाडौं–महिन्द्राको फ्ल्यागशिप एसयूभी एक्सयूभी ७०० ले भारतमा ३ लाख...
महिन्द्रा एण्ड महिन्द्राले नोभेम्बर २९ मा अनलिमिट इन्डिया नामक...
नेपालको प्यासेन्जर कार बजारमा कोरियन ब्रान्डले आफ्नो बर्चस्व बढाउँदै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...