पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न
पोखरा – लक्ष्मी कमर्सियल भेइकल्स प्रालिले पोखरामा आयोजना गरेको एसएमएल...
काठमाडौं– महिन्द्रा गाडीमा बिक्रपछिको सेवा सम्हाल्दै आएको बालाजु अटो वर्क्सले डिलर सम्मेलन २०२३ सम्पन्न गरेको छ । ‘अग्रगामी सेवामा उत्कृष्टता’ भन्ने स्लोगनका साथ आयोजित सम्मेलनको उद्घाटन बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगल्करले संयुक्त रपमा गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट डिलरहरुलाई विभिन्न विधामा अवार्डसहित सम्मान समेत गरिएको थियो । जसमा लोक सुशीला अटो कन्सर्नले च्यानल डेभलपमेन्ट अवार्ड, युनिक आइडियल अटोमोबाइलले उच्चतम भेहिकल रिटेन्सन र बेस्ट इन्भेन्टरी म्यानेजमेन्ट अवार्ड, सेन्ट्रल सर्भिस सेन्टरले उच्चतम सेल्स अवार्ड, ठाकुर अटो केयर सेन्टरले सिस्टम एन्ड कम्प्लायन्स अवार्ड र इस्टर्न अटो पोइन्टले स्टार डिलर अफ द इयर अवार्ड पाएका थिए ।
कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला तथा निर्मल शर्माले आ–आफ्नो प्रस्तुति पनि दिएका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...