यो हो भारतमा सबैभन्दा धेरै बिक्री हुने कार
भारतीय कार बजारमा इन्ट्री लेवल कारको बजारमा कमी आइरहेको छ । पहिलो पटक कार...
सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ईभीएक्सको लन्च पूर्ब निर्धारित समयमा नहुने बताएको छ । अटो एक्सपो–२०२३ मा शोकेस गरिएको सो कारलाई कम्पनीले यसै वर्षको अन्त्यतिर लन्च गर्ने बताएको थियो ।
ब्याट्री सप्लाई र सफ्टवेयरमा चुनौती आएको भन्दै कम्पनीले यसको उत्पादन अब २०२५ को फेब्रुअरीदेखी मात्रै सुरु गर्ने जनाएको हो ।
एक रिपोर्टका अनुसार मारुतीले हाल ब्याट्री आपूर्ति र सफ्टवेयर चुनौतीहरूको सामना गरिरहेको छ । कम्पनीले समस्यालाई सम्बोधन गर्ने प्रयास गर्दा पनि उत्पादन सुरु गर्न (एसओपी) कम्तीमा ५ महिना ढिलो हुने भएको हो ।
मारुती सुजुकीले भारतमा उत्पादित अधिकांश ईभिएक्स निर्यात गर्ने योजना बनाएको छ । पहिलो चरणमा उत्पादन हुने १ लाख ५० हजार युनिटको ८० प्रतिशत हिस्सा विदेशी बजारमा निर्यात गर्ने उसको तयारी छ । यो ईभी यूरोप र जापानमा समेत उपलब्ध हुनेछ ।
ईभीएक्समा ६० किलोवाट आवर क्षमातको ब्याट्री जडान हुने र यसले सिंगल चार्जमा ५५० किलोमिटर हाराहारी रेन्ज प्रदान गर्ने आँकलन गरिएको छ । सो ईभीको मूल्य भारतीय बजारमा २० देखी २५ लाखको विचमा तय हुने अनुमान छ ।
भारतीय कार बजारमा इन्ट्री लेवल कारको बजारमा कमी आइरहेको छ । पहिलो पटक कार...
भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले विक्रीमा...
जापानी अटो निर्माता कम्पनी सुजुकीले उड्ने कार बनाउने तयारी गरेको छ । यसका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...