२०७७ चैत ३० सोमबार,

बेनेली न्यु इयर क्यास डिस्काउन्ट अफर : नगद छुट र डिस्काउन्ट भौचर

Post adv
काठमाडौं – नयाँ वर्ष २०७८ को अवसरमा बेनेली बाइक किन्दा क्यास डिस्काउन्ट पाइने भएको छ । बेनेली टीएनटी १५ र टीएनटी १५०आई खरिद गर्दा १५ हजार रुपैयाँ सम्म नगद छुट पाइने छ । त्यसैगरी बेनेली ३०२एस खरिद गर्दा एजीभी हेलमेट डिस्काउन्ट भौचरको रुपमा १० हजार सम्म नगद छुट पाइने भएको छ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र १९११ देखि नै मोटरसाइकल पारखी बीच एक बैग्लै पहिचान बनाएको छ । कम्पनीको भनाइ छ, ‘बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको हो । जसलाई सबैभन्दा बढी माग पनि गरिएको छ र नेपालको युवा वर्गमा लोकप्रिय बनेको छ ।’

Advertise Eleven Advertise Ten Advertise Nine
Post adv

लोकप्रिय

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...