बजाज मोटरसाइकलको रात्रिकालिन सर्भिसिङ सेवा सुरु

काठमाडौं– बजाजका मोटरसाइकल अब रातको समयमा पनि सर्भिसिङ हुने भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंशराज हुलाश चन्द एण्ड कम्पनीले ललितपुरको कुपन्डोलस्थित गुसिंगाल मोटरसाइकल सर्भिस सेन्टरबाट रात्रिकालीन सेवा सुरू गरेको हो ।

समय अभावका कारण दिउँसोको समयमा मोटरसाइकल सर्भिसिङ गराउन नभ्याउने ग्राहकलाई मध्यनजर गरी यो सेवा सुरु गरिएको हो । रात्रिकालिन सेवा लिन ग्राहकले बेलुकी ५ बजेदेखि ८ बजेसम्म मोटरसाइकल सर्भिस सेन्टरमा पु-याइसक्नु पर्नेछ ।

यसरी आएको मोटरसाइकललाई सर्भिस सेन्टरले रातको समयमा मर्मत सम्भार गरी विहान ८ बजेदेखी ग्राहकलाई हस्तान्तरण गर्ने कम्पनीको भनाई छ ।

रात्रिकालिन सेवा लिएबापत ग्राहकले अतिरिक्त शुल्क समेत भुक्तानी गर्नु नपर्ने कम्पनीले जनाएको छ । यो सेवा हालका लागी कम्पनीको आफ्नौ आधिकारिक सर्भिस सेन्टर गुसिंगाल सर्भिस सेन्टरमा मात्र उपलब्ध रहेको छ ।

सम्बन्धित समाचारहरू

प्रिमियम फिचरले सुसज्जित पल्सर एन१६० को नयाँ भेरिएन्ट लन्च

प्रिमियम फिचरले सुसज्जित पल्सर एन१६० को नयाँ भेरिएन्ट लन्च

बजाजले आफ्नो लोकप्रिय मोडल पल्सर एन १६० को नयाँ भेरिएन्ट लन्च गरेको छ ।...

तपाईसँग बाइक छ र ४ वर्षको कर तिरेको छैन ? त्यसो भए यो कम्पनीले तिर्दैछ कर

तपाईसँग बाइक छ र ४ वर्षको कर तिरेको छैन ? त्यसो भए यो कम्पनीले तिर्दैछ कर

काठमाडौं – पुरानो बाइक हुनेहरुका लागि खुसीको खबर छ । बजाजको नेपालका लागि...

बजाजको लिडरसिपको २५ वर्ष क्याम्पेन सफलतापूर्वक सम्पन्न

बजाजको लिडरसिपको २५ वर्ष क्याम्पेन सफलतापूर्वक सम्पन्न

काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...