कोरोना संक्रमणसँग जुध्नका लागि गोल्छा ग्रुपद्वारा १ करोडको सहयोग
काठमाडौँ – गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना...
बजाज अटोले जुन १८, २०२४ मा विश्वको पहिलो सीएनजी मोटरसाइकल लन्च गर्ने तयारी गरिरहेको छ । बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले नयाँ पल्सर एनएस ४००जेड सार्वजनिक कार्यक्रमको अवसरमा उक्त जानकारी दिएका हुन् ।
बजाजको नयाँ सीएनजी मोटरसाइकल परीक्षणको क्रममा धेरै पटक देखिएको छ । टेस्टिङ बाइकमा ठूलो इन्धन ट्यांकी देखिएको थियो, जसले ड्युअल फ्युल सिस्टम तर्फ संकेत गर्छ ।
कम्पनीले सो बाइक लगभग १०० देखि १२५ सीसीको इन्जिन सहित लन्च गर्ने सम्भावना छ । बाइकमा टेलिस्कोपिक फ्रन्ट फोर्क, रियरमा मोनोसक, डिस्क र ड्रम ब्रेक सेटअपका साथै सेफ्टीका लागि बाइकमा सिंगल च्यानल एबीएस वा कम्बी ब्रेकिङ जडान गर्न सकिनेछ ।
बजाजको नयाँ सीएनजी बाइकको नामको बारेमा केही आधिकारिक जानकारी दिइएको छैन । तर बजाजले हालै ब्रुजर नामको ट्रेडमार्क गरेको छ । जसले नयाँ सीएनजी बाइकको नाम ब्रुजर राखिने अनुमान गरिएको छ ।
काठमाडौँ – गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना...
बजाज अटोको लोकप्रिय मोटरसाइकल बजाज पल्सर एनएस ४०० जेड अब ३५० सीसी इन्जिन...
बजाज अटोले आफ्नो लोकप्रिय मोटरसाइकल पल्सर २२० एफको नयाँ संस्करण लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...