बजाज चेतकको २ लाख युनिट बिक्री आँकडा पार, ८ महिनामा १ लाख युनिट बिक्री
बजाजको चेतक इलेक्ट्रिक स्कुटरले बिक्रीको हिसाबले नयाँ कोसेढुङ्गा हासिल...
काठमाडौँ–बजाजको ग्रान्ड कार्निभल आजदेखी सुरु भएको छ । बजाज मोटरसाइलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो ।
ग्रान्ड कार्निभल अन्तर्गत ग्राहकले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीका साथ सर्वाधिक भ्यालुएसन पाउन सक्नेछन् । साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्र मार्फत १० तोला चाँदी जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
ग्रान्ड कार्निभलमा ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाईक खरिद र साटासाट गर्ने सुविधा पनि पाउनेछन् । कार्निभल यही असोज ७ देखी १२ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा जारी रहनेछ ।
बजाजको चेतक इलेक्ट्रिक स्कुटरले बिक्रीको हिसाबले नयाँ कोसेढुङ्गा हासिल...
बजाज अटोले हालै पल्सर एनएस४००जेड लन्च गरिसकेको छ। यो कम्पनीको पल्सर...
बजाज पाँचको पन्च अफर अन्तर्गत वम्परमा उर्लावारीकी तुलसादेवी अधिकारीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...