बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा बजाज बाइक आधिकारिक रुपमा बिक्री–वितरण गर्दै आएको हंसराज हुलासचन्द एन्ड कम्पनीले आज देखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।
नयाँ मूल्यसूची अनुसार बजाजका बाइकमा ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मले मूल्य वृद्धि भएको छ । सबैभन्दा बढी मूल्य बजाज डोमिनार ४०० को बढेको छ । यसको मूल्य हाल ५ लाख ५४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।
कम्पनीले अहिले नेपाली बजारमा प्लाटिना, डिस्कभर, पल्सर, एभेन्जर र डोमिनार सिरिजका गरी विभिन्न १४ भेरिएन्टमा बाइक बिक्री गर्दै आएको छ । बजाजका सबै मोटरसाइकल नेपालमा एसेम्वल भइरहेका छन् ।
यो भन्दा पहिले असोज महिनामा पनि बजाज बाइकको मूल्यमा वृद्धि गरिएको थियो ।
नयाँ मूल्य सूची यस प्रकार छ :
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...