बजाजले ल्यायो नयाँ वर्ष लक्षित ‘५ को पन्च’ अफर, बम्परमा १० लाख सम्म जित्न सकिने

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक हंसराज हुलासचंद एन्ड कम्पनीले नयाँ बर्ष अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकले बिभिन्न ५ चरणमा उपहार पाउनेछन् ।

पहिलो चरण अन्तर्गत ग्राहकले यो अफरको बिज्ञापन आफ्नो फेसबुक पेजमा सेयर गरी १ हजार रुपैयाँ जित्न सक्नेछन् भने दोस्रो चरणमा शोरुममा बजाज बाइक हेरेर एसएमएस मार्फत नगद ५० हजार रुपैयाँसम्म जित्न सकिनेछ ।

तेस्रो चरणमा मोटरसाइकल खरिद गर्दा प्राप्त हुने युनिक कोडमार्फत १ लाख रुपैयाँसम्म पाउन सकिने कम्पनीले बताएको छ । त्यसैगरी चौथो चरणमा आफ्नो नजिकको साथीभाईलाई बजाज बाइक खरिद गर्न रेफर गरेबापत ३ वटा निशुल्क सर्भिसिङ र अन्तिम चरणमा बम्परमा १० ला रुपैयाँ जित्न सकिनेछ ।

नेपाली बजारमा सर्बाधिक बिक्री हुने मोटरसाइकल ब्रान्डका रुपमा स्थापित बजाजले अघिल्ला बर्षहरुमा झै यस बर्षपनि सबैभन्दा पहिले नयाँ बर्ष अफर ल्याएको हो ।

सम्बन्धित समाचारहरू

यस्तो छ नयाँ बजाज पल्सर एनएस १२५ मा भएका प्रमुख ५ परिवर्तन

यस्तो छ नयाँ बजाज पल्सर एनएस १२५ मा भएका प्रमुख ५ परिवर्तन

बजाज अटोले हालै बजाज पल्सर एनएस १२५ बाइक लन्च गरेको छ । सो बाइक पल्सर एनएस...

ट्रायम्फ ४०० स्पिडको माइलेज केटीएम ३९० ड्यूकको भन्दा धेरै

ट्रायम्फ ४०० स्पिडको माइलेज केटीएम ३९० ड्यूकको भन्दा धेरै

ट्रायम्फले बजाजसंगको सहकार्यमा उत्पादन गरेको नयाँ मोटरसाइकल ४०० स्पिडको...

बजाज ग्रान्ड एक्सचेन्ज मेला : नागरिकता मात्रै भए नयाँ बाइक र थप १० हजार भ्यालुएसन

बजाज ग्रान्ड एक्सचेन्ज मेला : नागरिकता मात्रै भए नयाँ बाइक र थप १० हजार भ्यालुएसन

विराटनगर – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...