नवविवाहित जोडीलाई लक्षित बजाजको नयाँ अफर’ अफर, ७ हजारसम्म नगद छुट

काठमाडौं–बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक नयाँ योजना ल्याएको हो । यस योजनाअनुसार १०० सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७ हजारसम्म छुट पाउन सकिनेछ ।

‘नयाँ जिम्मेवारीसँगै नयाँ जीवन सुरुवात गर्नेहरूका लागि यो अफर ल्याइएको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बताए । ‘नयाँ सोच, नयाँ संकल्पले नयाँ जीवनलाई सहज बनाउने विश्वास लिएका छौं’ उनले भने ।

नवविवाहित जोडीलाई लक्षित गरिएको भए पनि यो योजनाबाट सबैले लाभ लिन सक्ने निर्देशक गोल्छाको भनाई छ । यो योजना माघ १५ गते बिहीबारदेखि नै लागू भएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

हिरो एक्सपल्ससँग प्रतिस्पर्धा गर्न आउँदै बजाजको नयाँ एड्भेन्चर बाइक, परीक्षण सुरु

हिरो एक्सपल्ससँग प्रतिस्पर्धा गर्न आउँदै बजाजको नयाँ एड्भेन्चर बाइक, परीक्षण सुरु

बजाज अटोले नयाँ डुअल स्पोर्ट मोटरसाइकलमा काम गरिरहेको तथ्य सार्वजनिक भएको...

लालबन्दीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

लालबन्दीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

लालबन्दी – सर्लाहीकाे लालबन्दीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने...

सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । जेठ २१ गतेदेखि जेठ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...