अटो मेकानिक्स व्यवसायी संघद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले स्वयम्भुस्थित आनन्दकुटी...
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघ र ललितपुर महानगरपालिकाको सहयोगमा आज सम्पन्न एन्टिजेन परीक्षणमा उपस्थित सहभागी ११६ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
ललितपुरको हात्तीवनस्थित विष्णु अटो वर्कसपमा सम्पन्न उक्त परीक्षणमा अटो मेकानिक्स र उनीहरुका परिवारलाई एन्टिजेन प्रविधिबाट परीक्षण गरिएको थियो ।
ललितपुर महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष सुदर्शन मिश्रको आतिथ्यतामा सम्पन्न उक्त परीक्षण सम्पन्न भएको थियो ।
संघ र महानगरपालिकाले संयुक्त रुपमा गत शुक्रबार सानेपास्थित जल्पादेवी अटो वर्कसपमा गरेको परीक्षणमा ३ जनामा पोजिटिभ रिपोर्ट आएको थियो ।
आगामी दिनमा उपत्यकाका अन्य स्थानमा समेत अटो मेकानिक्स र उनीहरुका परिवारलाई परीक्षण कार्य गर्नका लागि पहल भइरहेको संघका निवर्तमान अध्यक्ष दीपक खड्काले बताए ।
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले स्वयम्भुस्थित आनन्दकुटी...
निर्माण स्थलहरूमा पहेँलो मेसिनले उत्खनन वा तोडफोड जस्ता कामहरू गरिरहेको...
काठमाडौं – स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले आगामी दिनमा उपलब्ध हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...