के हो निर्वाचनका लागि भारतले दिएको ‘वान टन’ गाडी ? के छ यसको विशेषता ?
भारत सरकारले नेपालमा हुन लागेको निर्वाचनका लागि दिएको ‘वान टन’ गाडीको...
काठमाडौं – अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले सबै अशोक लेल्यान्डका गाडीहरुका लागि विन्टर सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ ।
आइतबार देखि प्रारम्भ हुने सो क्याम्प आगामी शुक्रबार सम्म चल्ने छ । सर्भिस क्याम्पमा पार्ट्समा ५ प्रतिशत र लुब्रिकेन्टमा १२ प्रतिशत छुट प्रदान गरिने छ । सो अवसरमा गाडीको ४५ प्वाइन्ट फ्रि चेकअप गरिने छ ।
त्यसैगरी चालकहरुको आँखा र स्वास्थ्य जाँच समेत गरिने छ ।
नेपाली बजारमा अशोक लेल्यान्डका बस, ट्रक, टिप्पर र दोस्त पिकअप बिक्रीका लागि उपलब्ध छन् । पहिले देखि नै बजारमा कार्यरत सबै मोडलका यी सवारी साधनको सर्भिसिङ गर्न सकिने कम्पनीको भनाइ छ ।
भारत सरकारले नेपालमा हुन लागेको निर्वाचनका लागि दिएको ‘वान टन’ गाडीको...
भारतीय हेभी इक्विपमेन्ट उत्पादक कम्पनी एस्कर्टको ब्याकहो लोडर अब बैद्य...
काठमाडौं – आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भारतको प्रतिष्ठित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...