सानेपामा खुल्यो अशोक लेल्यान्डको एक्स्क्लुसिभ रिटेल पार्ट्स आउटलेट ‘सासा अटोमोटिभ’
काठमाडौं – नेपाली अटोमोबाइल क्षेत्रमा सुपरिचित ब्रान्ड अशोक लेल्यान्डले...
अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बितरक आइएमई मोटर्सले यहि मंसिर १२ देखी १४ गतेसम्म फ्रि चेकअप क्याम्प आयोजना गर्ने भएको छ । सुरक्षित गाडीका लागि जेन्युइन पार्टस् प्रयोग गरौ भन्ने स्लोगन सहित आयोजना हुन लागेको उक्त क्याम्पमा गाडीको ४५ प्वाइन्ट निशुल्क चेकजाँच गरिनेछ ।
क्याम्पमा आउने जुनसुकै अशोक लेल्यान्ड गाडीको मर्मतसम्भार गर्दा प्रयोग हुने स्पेयर पार्टसमा ५ प्रतिशत छुट र लुब्रिकेन्ट्समा १० प्रतिशत छुटको समेत ब्यावस्था मिलाइएको छ । साथै गाडीको वासिङमा ५० प्रतिशत छुट उपलब्ध गराइने बताइएको छ । ।
नेपाली बजारमा अशोक लेल्यान्डका कमर्सियल भेहिकल अन्तर्गत साना पिकअपदेखी, लाइट कमर्सियल ट्रक, हेभी ड्युटी ट्रक तथा बस, स्कुल बस र टिप्पर लगायत बिभिन्न सेग्मेन्टका सवारीसाधन उपलब्ध रहँदै आएका छन् । यी गाडीको बिक्री र बिक्री पछिको सेवा उपलब्ध गराउन कम्पनीले देशका बिभिन्न स्थानहरुमा सेल्स र सर्भिस नेटवर्कको संख्यात बिस्तार गर्दैै लगेको छ ।
काठमाडौं – नेपाली अटोमोबाइल क्षेत्रमा सुपरिचित ब्रान्ड अशोक लेल्यान्डले...
काठमाडौं – अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक वितरक आईएमई...
काठमाडौं – एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैटौं अन्तर्राष्ट्रिय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...