तनहुँमा हस्तान्तरण गरियो अशोक लेल्यान्ड दोस्तमा निर्मित एम्बुलेन्स

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेल्यान्डले तनहुँको डुम्रेस्थित सिजन युवा क्लबका साथै शान्ति आमा समूहलाई अशोक लेल्यान्ड दोस्त मोडलमा निर्मित एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

आइएमई मोटर्सको तर्फबाट कर्पाेरेट सेल्स हेड सुशील राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठलाई हस्तान्तरण गरे ।

आइएमई मोटर्सले दोस्त एम्बुलेन्सका साथै एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु कर्पाेरेट सेल्सको माध्यमबाट बिक्री–वितरण गर्दै आएको छ । गत वैशाख महिनामा आइएमई मोटर्सद्वारा पाँच ओटा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु भारतीय राजदूतावासलाई पनि हस्तान्तरण गरिएको थियो ।

आइएमई मोटर्सले एम्बुलेन्स सहित विशेष सुविधायुक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कमर्सियल गाडीहरु बिक्री–वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको बताएको छ ।

सम्बन्धित समाचारहरू

उपहार छानेर लिन पाइने अशोक लेल्याण्डको दशैं अफर

उपहार छानेर लिन पाइने अशोक लेल्याण्डको दशैं अफर

काठमाडौं– अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले...

अशोक लेल्याण्डको नेपाली बजार : साना कमर्सियल देखी डिफेन्स भेइकल सम्मको कारोवार

अशोक लेल्याण्डको नेपाली बजार : साना कमर्सियल देखी डिफेन्स भेइकल सम्मको कारोवार

कमर्सियल भेइकलको उत्पादनमा कहलिएको भारतीय अटो उत्पादक अशोक लेल्याण्ड...

एस्कर्ट्स ब्रान्ड नेपालमा स्थापित, आइएमई अटोमोटिभ्सले पायो बेस्ट पर्फमिङ व्यापार अवार्ड

एस्कर्ट्स ब्रान्ड नेपालमा स्थापित, आइएमई अटोमोटिभ्सले पायो बेस्ट पर्फमिङ व्यापार अवार्ड

काठमाडौं – एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैटौं अन्तर्राष्ट्रिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...