उपहार छानेर लिन पाइने अशोक लेल्याण्डको दशैं अफर

काठमाडौं– अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले दशैं अफर ल्याएको छ । कम्पनीले ल्याएको ‘दशैंको वहार, स्योर सट उपहार’ स्किम अन्तर्गत ग्राहकले आँफूलाई मन पर्ने उपहार छानेर लिन पाउनेछन् ।

दशैं तिहारमा अशोक लेल्याण्डको ट्रक, टिपर र वसको खरिदमा ग्राहकले आइफोन १५ प्रो म्याक्स, म्याकवुक प्रो, यूरोप टुर र आकर्षक गिफ्ट भौचरमध्ये एकलाई छानेर लिन पाउनेछन् । गिफ्ट भौचरमा निशुल्क सडक कर, इन्स्यूरेन्स र इन्धन सामेल गरिएको छ ।

कात्तिक १४ गतेसम्मका लागि ल्याइएको सो अफर अशोक लेल्याण्डको देशभर रहेका शोरुममा लागु हुने कम्पनीले जनाएको छ । देशभर बिक्री र बिक्री पछिको सेवा विस्तार गरेको आइएमई मोटर्सले पछिल्लो समय सो ब्रान्डको ट्रक, टिपर र वस राम्रो संख्यामा बिक्री गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

८० प्रतिशत सम्मको फाइनान्स सुविधामा अशोक लेल्यान्डका गाडी खरिद गर्न सकिने

८० प्रतिशत सम्मको फाइनान्स सुविधामा अशोक लेल्यान्डका गाडी खरिद गर्न सकिने

अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले अधिक...

ग्रेटवालका विभिन्न ब्रान्डका सवारी साधन खरिद गर्न ग्लोबल आईएमई बैंकले कर्जा उपलब्ध गराउने

ग्रेटवालका विभिन्न ब्रान्डका सवारी साधन खरिद गर्न ग्लोबल आईएमई बैंकले कर्जा उपलब्ध गराउने

काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेड र नेपालका लागि ग्रेटवाल मोटर्सको...

पोखरामा शुभारम्भ भयो आईएमई मोटर्स र अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर

पोखरामा शुभारम्भ भयो आईएमई मोटर्स र अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर

पोखरा – अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले आज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...