सिएट टायरको रिटेलर मिट सम्पन्न, टु–ह्विलरमा नम्वर–वान दाबी
काठमाडौं–सिएट टायरको नेपालका लागि आधिकारिक वितरक एसटिसी अटो प्रालिले...
काठमाडौं– भारतको प्रख्यात टायर ब्रान्ड एपोलोले काठमाडौंमा ‘विजनेस पार्टनर कन्फ्रेन्स’ सम्पन्न गरेको छ । हालै सम्पन्न सो सम्मेलनमा देशभरका १५० बढी ब्यावसायिक साँझेदारको उपस्थिती रहेको थियोे छ । सम्मेलनको अवसर पारेर कम्पनीले तीनवटा नयाँ मोडलका टायर समेत लन्च गरेको छ ।
सम्मेलमा एपोलो टायर लिमिटेडका भाइस प्रेसिडेन्ट राजेश दहिया, सार्क क्षेत्रका प्रमुख राजेश उदय कुमार र नेपालका लागी कन्ट्री हेड राजेश दाशको उपस्थिती रहेको थियो । उनीहरु तीनै जनाले संयूक्त रुपमा माइनिङ, लाइट कमर्सिय भेइकल र टु ह्विलरमा प्रयोग हुने नयाँ मोडलका टायर लन्च गरेका हुन् ।

कम्पनीले लन्च गरेको नयाँ टायरमा लाइट कमर्सियल भेइकलका लागी भिहान, माइनिङका लागी टेरा बीटी र टु ह्विलरका लागी ट्रयाम्प्लर भी रहेका छन् । यी नयाँ टायर नेपाली भुगोल र बाटो सुहाँउदो विशेषताका कारण छिट्टै लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।
नेपाली ग्राहकलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्न कम्पनीले काठमाडौंमा आफ्नो छुट्टै कार्यलय समेत संचालनमा ल्याएको छ ।
काठमाडौं–सिएट टायरको नेपालका लागि आधिकारिक वितरक एसटिसी अटो प्रालिले...
भारतको अग्रणी टायर निर्माता कम्पनी जेके टायर एण्ड इन्डष्ट्रिज लिमिटेडले...
निजी लगानीबाट स्थापित नेपालकै पहिलो स्वदेशी टायर उद्योगको रुपमा वि.सं....
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...