बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
एम्पियरले नेक्सस नामको नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । ईएक्स र एसटी गरी दुइवटा भेरिएन्टमा उपलब्ध यसको सुरुवाती मूल्य १ लाख १० हजार भारु निर्धारण गरिएको छ ।
सफा र आधुकनिक लुकमा आएको सो स्कुटरमा सेग्मेन्टमा सबैभन्दा उज्यालो हेडल्याम रहेको छ । साथै यसमा ७ इन्चको टचस्क्रिन र ब्लुटुथ कनेक्टिभिटी लगायत आधुनिक फिचर उपलब्ध गराइएको छ । स्कुटरमा १२ इन्च एलोय ह्वील र ब्रेकिङ सेटअपमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक दिइएको छ ।
एम्पियर नेक्ससमा ३ किलोवाट आवरको ब्याट्री प्याक र ४ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसमा दिइएको एलएफपी ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा १३६ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
स्कुटरको टप स्पिड ९३ किलोमिटर प्रतिघण्टा छ । यसलाई इको, सिटी, पावर, रिभर्स र लिम्प होम मोडमा चलाउन सकिन्छ । लिप होम मोड भने ब्याट्री २०% भन्दा कम चार्ज बाँकी हुँदा सक्रिय हुने जनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...