चिनियाँ ईभीको अमेरिका प्रवेश समाप्त हुँदै, ४ गुणा कर बृद्धि गर्ने तयारी

अमेरिकाले चिनियाँ ईभीमा ४ गुणा कर बृद्धि गर्ने तयारी गरेको छ । सस्ता चिनियाँ ईभीले अमेरिकी अटो निर्मातालाई सास्यामा पारेको भन्दै बाइडेन प्रशासनले यो निर्णय लिन लागेको अमेरिकी समाचार संस्थाहरुले जनाएका छन् ।

ईभीमा अहिले लाग्दै आएको २५ प्रतिशत भन्सार शुल्क बढेर १०० प्रतिशत सम्म पुग्न सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । कर बृद्धिको घोषणा यसै हप्ता हुनसक्ने अनुमान गरिएको छ ।

ईभी बाहेक सेमिकन्डक्टर, स्टिल, एल्मुनियम, सोलार प्यानल लगायतका चिनियाँ उत्पादनमा समेत कर बढ्न सक्ने अनुमान गरिएको छ । यसरी कर बृद्धि गरिए चिनियाँ ईभीको अमेरिका प्रवेश लगभग समाप्त हुनेछ ।

अमेरिकाले चिनमाथी आन्तरिक रुपमा यस्ता उद्योगहरुलाई ठुलो अनुदान दिएर सस्तोमा उत्पादन गरी विश्व बजार कब्जा गर्ने रणनीति अख्तियार गरेको भन्दै अरोप लगाउँदै आएको छ ।

सम्बन्धित समाचारहरू

परीक्षणको क्रममा देखिएको टेस्ला साइबरट्रक कहिले होला लन्च

परीक्षणको क्रममा देखिएको टेस्ला साइबरट्रक कहिले होला लन्च

इलेक्ट्रिक भेइकल कम्पनी टेस्लाको साइबरट्रक परीक्षणको क्रममा देखिएको छ ।...

विशेष अफरका साथ नामी भिगो अब इटहरीमा पनि

विशेष अफरका साथ नामी भिगो अब इटहरीमा पनि

काठमाडौं–डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि...

याडिया ओविन इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, दशै विशेष मूल्य २ लाख १० हजार

याडिया ओविन इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, दशै विशेष मूल्य २ लाख १० हजार

काठमाडौं – नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...