भक्तपुरमा अनियन्त्रित भएर पल्टियाे स्कर्पियाे, ८ घाइते
काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिका-७ स्थित सुवर्णस्वरबाट...
भारतको राजस्थानमा निम्तिएको एक भयानक दुर्घटनामा महिन्द्रा एक्सयुभी ७०० मा सवार चालक र एक यात्रु सकुसल रहेको पाइएको छ । उक्त एसयुभीलाई पछाडीबाट ओभटेक गर्ने क्रममा एउटा हेभी ट्रकले ठक्कर दिएको थियो । ठक्करपछि गाडी पूर्ण रुपमा क्षतबिक्षत भएपनि चालक र यात्रु सकुसल रहन सफल भएका हुन् । मिडिया रिपोर्टका अनुसार उक्त दुर्घटनाको भिडियो एक्सयुभी ७०० कै ग्राहक प्रतिक मथुरले युट्युवमा सेयर गरेका हुन् ।
दुर्घटनामा परेको उक्त गाडीमा पूर्ण क्षती पुगेपनि चालक र यात्रु सकुशल नै रहनुको पछाडी यसमा दिइएको सेफ्टि फिचर्सले महत्वपूर्ण भुमिका खेलेको भन्दै अहिले एक्सयुभी ७०० को तारिफ भैरहेको छ । ग्लोबल एनक्यापले गरेको क्र्यास टेष्टमा एडल्ट बिधा अन्तर्गत ५ स्टार रेटिङ प्राप्त गरेको यो एसयुभीमा कम्पनीले एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध गराएको छ । त्यसैगरी ६ वटा एयर ब्याग र अन्थ थुप्र्रै एक्टिभ र प्यासिभ फिचर्स दिइएको यो एसयुभी एक सुरक्षित गाडी रहेको उक्त दुर्घटनाले थप प्रमाणित गरेको छ ।
दुर्घटनमा उक्त गाडीको अग्र भाग नराम्रोसंग क्षतबिक्षत भएको थियो भने बायाँ पट्टिको ए पिल्लर समेत बागिंएको थियो । साथै अगाडीको एक्सेलमा क्षती पुगेको र दुबै चक्का गाडीको बडी भित्र पसेको थियो ।
काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिका-७ स्थित सुवर्णस्वरबाट...
भारतीय अटो निर्माता कम्पनी महिन्द्राले हालै दुई नयाँ ईभी लन्च गरेको छ । ईभी...
महिन्द्राले एक्सयूभी३०० को फेसलिफ्ट मोडल लन्च गर्ने तयारी गर्दैछ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...