होन्डा सीवी ३०० आरको २०२३ मोडल सार्बजनिक, यस्ता छन फिचर
होन्डाले सीबी ३०० आरको २०२३ मोडल भारतमा लन्च गरेको छ । होन्डाले सो...
होन्डाले डव्लुआर–भीको सेकेन्ड जेनेरेशनलाई इन्डोनेशियामा सार्वजनिक गरेको छ । पूर्णत नयाँ डिजाइन र परिस्कृत फिचर्स सहित आएको यो नयाँ एसयूभी यसअघिको मोडलको तुलनामा केही फराकिलो र अग्लो देखिएको छ ।
होन्डा कन्सेप्ट आरएसमा आधारित भई डिजाइन गरिएको यो एसयूभीको लुक्स एचआर–भी र सिआर–भीको जस्तै देखिएको छ । कुपे एसयूभी जस्तै देखिएने यो नयाँ मोडलमा होन्डाले १.५ लिटर पेट्रोल इन्जिन दिएको छ । जसको अधिकतम पावर १२१ एचपी र टर्क १४५ एनएम रहेको छ । यसको ग्राउन्ड क्लिरियन्स २२० एमएम रहेको छ ।
यो नयाँ मोडलमा ६ वटा एयरव्याग सहित लेन किपिङ एसिस्ट, अटोमेटिक इमर्जेन्सि व्रेकिङ, लेन डिपार्चर वार्निङ, एडप्टिभ क्रुज कन्ट्रोल र अटो हाई विम एसिस्ट लगायत फिचर्स सामेल भभएको एडिएएस टेक्नोलोजी उपलब्ध गराइएको छ ।
होन्डाले सीबी ३०० आरको २०२३ मोडल भारतमा लन्च गरेको छ । होन्डाले सो...
काठमाडौं – नेपाली बजारमा होन्डाले पहिले देखि नै उपलब्ध गराउदै आएको डर्ट...
जापनिज टु ह्विलर निर्माता होन्डाले आफ्नो लोकप्रिय मोटरसाइकल यूनिकर्नको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...