नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर क्यापाचिनो एस, मूल्य ४ लाख २९ हजार
काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ ब्रान्ड जम्बो ब्राभोको इलेक्ट्रिक...
दुबईमा पहिलो पटक अल–इलेक्ट्रिक फ्लाइङ ट्याक्सी उडेको छ । दुई सिटे एक्सपेङ एक्स२ नामक सो ट्याक्सी ३ सय फिट सम्म उड्न सक्छ । बढीमा ३५ मिनेट सम्म उडाउन सकिने सो ट्याक्सीलाई जुनसुकै स्थानमा पनि उडाउन सकिन्छ र आवश्यक परेमा दुर्घटनाबाट बचाउन प्यारासुटको समेत प्रयोग गर्न सकिन्छ ।
दुबईमा भइरहेको जीटेक्स ग्लोबल इभेन्टमा पहिलो पब्लिक फ्लाइट सम्पन्न गरिएको थियो । यसको मूल्य बेन्ट्ले र रोल्स रोयस जस्ता लक्जरी कार जत्तिकै हुनेछ र सन् २०२५ सम्म बजारमा उपलब्ध हुन सक्ने छ ।
यसलाई छोटो समयका लागि उडाउन सकिने भएकाले विभिन्न स्थानको दृश्यावलोकनका लागि प्रयोग गर्न सकिने छ ।
यसलाई उडाउनका लागि चार वटा विभिन्न ब्याट्री प्याक प्रयोग गरिन्छ ।
काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ ब्रान्ड जम्बो ब्राभोको इलेक्ट्रिक...
काठमाडौं – बीएमडब्ल्युको आईएक्स वान इलेक्ट्रिक एसएभी अर्थात स्पोर्ट्स...
काठमाडौं – नेपाली बजारमा चीनको नम्बर वान ईभी ब्रान्ड आइमाका इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...