लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्क्स र अग्नि हायेर पर्चेजले नगदरहित दाबीका लागि आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।
बालाजु अटो वर्क्स प्रालिका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा र सर्भिस हेड शिव सुदन श्रेष्ठ तथा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बाडे श्रेष्ठको उपस्थितमा उक्त सम्झौता गरिएको हो । इन्स्योरेन्सका तर्फबाट बागमती प्रदेश प्रमुख (उपत्यका भित्र) श्रीराम भण्डारी र गंगबु शाखा प्रबन्धक नरेन्द्र अधिकारीको साथै अग्नि ग्रुपका अन्य प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।
समझौता पश्चात महिन्द्रा ग्राहकले सवारी साधन मर्मत सम्भार तथा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवाहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...